
बढाउ पाइला , चलाउ साइला, रेल आयो - घरैमा ।
धनको लोभ, मनको भोग, लिएर जाउ - करैमा ।।
उज्यालो छायो, पेटभरी खायो, पाल लगाउ - खरैमा ।
हाँसोको खेल, दुइदिने मेल, खेलेर रमाउनु - जरैमा ।।
दु:ख बेला , सुखको भेला, नाचेछ सधैं - डरैमा ।
उकाली ताक्ने, ओराली थाक्ने, बानी परेछ - बरैमा ।।
前往音樂創作中心領取
TopMediai AI音樂驚喜包
免費創作歌曲 + 超多音樂功能
你的朋友發送了折扣碼,



